काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएको छ । यो सात बुँदे सहमतिका लागि ४८ घण्टा छलफल भएको अभियान्ता केपी खनाल बनाउँछन् । अभियान्ता खनाल भन्छन्, ‘४८ घन्टाको अनवरत खटाई पश्चात, अन्ततः बिहानको ४ बजे बाट नेपालमा नयाँ […]