काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ भने इश्वर पोखरेलको प्यानल पराजित भएको छ । सचिवमा महेश बस्नेतले सबैभन्दा लोकप्रिय मतसहित विजयी भएका छन् । त्यस्तै, पद्माकुमारी अर्यालले १५३०, शेरधन राईले १५३०, छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १३३१, यामलाल कँडेल ११८५, […]