कैलालीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

धनगढी । कैलाली जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका–६ बुङगामा ३६ वर्षीया निर्मला देवी थापाको रुखबाट लडेर मृत्यु भएको छ । दिउँसो करिब साढे २ बजेको समयमा घर नजिकैको जंगलमा …