प्रचण्ड भन्छन्– जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौता कार्यान्वयन सम्भव हुँदैन

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा …