१६ नम्बर वडाले जित्यो प्रयागराज सिंह सुवाल स्मृति कप

२८ असोज, काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ । बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै १६ वडा च्याम्पियन बनेको …