२९ असोज, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितहरूले आवास, जग्गा र क्षतिपूर्ति पाउनु पर्ने माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला …