जेनजी आन्दोलन क्रममा भएका भौतिक तथा मानवीय क्षतिबारे सेनाको ब्रिफिङ

भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा भएका भौतिक एवं मानवीय क्षतिबारे सेनाले ब्रिफिङ गरेको छ।