२३ असोज, काठमाडौं । नेपालमा रग्बीको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा गरिएको छ ।
हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत ‘प्ले रग्बी नेपाल’ले नेपाल रग्बी संघसँगको सहकार्यमा सन् २०२६ नोभेम्बरदेखि …