प्रतिनिधिसभाको नियमावली कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभाको नयाँ नियमावलीका केही विवादित व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदी संलग्न संवैधानिक इजलासले नियमावलीका व्यवस्था कार्यान्वयन रोक्न अन्तरिम आदेश दिएको हो । नियमावली संविधानसँग बाझिएको र राष्ट्रियसभाको अधिकारमा हस्तक्षेप भएको दाबी गर्दै […]