आगोको एक वर्षपछि बाढी : जेनजी सरकारले अब के गर्नै पर्छ
ठीक एक वर्षअघि भदौ २३ र २४ गते नेपालका युवाले पुरानो सत्तालाई आगो लगाइदिए। ७६ जनाले ज्यानको मूल्य चुकाए। सिंहदरबार जल्यो। भैंसेपाटीको मन्त्री निवास जल्यो। सर्वोच्च अदालत जल्यो।
आज सञ्चारमाध्यमले छापेका ‘पहिले र अहिले’ का तस्बिरहरूमा …