काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लु प्रदेश ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहान करिब ८:०० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा जिल्ला […]