काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ‘सजिलो घर कर्जा’ योजनाअन्तर्गत पाँच वर्षसम्मका लागि वार्षिक ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने व्यवस्था गरेको जनाएको छ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने बैंकले जानकारी दिएको छ। स्थिर ब्याजदरको अवधि समाप्त […]