दक्षिण एसियाली खेलकुदको सीमित घेरा नाघेर एसिया महादेशका ब्याडमिन्टन ‘पावरहाउस’ हरूलाई चुनौती दिनु नेपाली खेलाडीका लागि केवल एउटा खेलमात्र होइन, अदम्य साहस, अनवरत समर्पण र राष्ट्रिय आत्मसम्मानको एउटा भीषण लडाइँ पनि हो । सीमित स्रोत–साधन, न्यूनतम पूर्वाधार र वैदेशिक एक्सपोजरको चरम अभावका बीच पनि नेपाली ब्याडमिन्टन खेलाडीहरूले अन्तर्राष्ट्रिय कोर्टमा जुन समर्पण देखाएका छन्, त्यो साँच्चै […]