काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ । साेही सडक ३ वर्षअघिदेखि निर्माण कार्य शुरु गरिएकाे हाे । धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले २ लेनको यो सडक ६ लेनमा विस्तार गर्न थालिएको जनाएकाे छ । सडकको दायाँबायाँ २ सर्भिस लेन तथा २ दशमलव ५ मिटरको फुटपाथ […]
९ चैत, सिरहा । सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन । सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको माघ १६ गते सिरहा …
खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्वर्गीय मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्वर्गीय छोरा राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । मुलधन नमासिने गरी त्यसको ब्याजबाट […]
Kathmandu. Nepali Congress General Secretary Pradeep Paudel has demanded that the government make public the report submitted by the Gauri Bahadur Karki Commission. Paudel asserted that it is a travesty that the government has kept the report, submitted long ago by the commission formed to investigate the incidents of Bhadra 23 and 24 during the Genji movement, under wraps, raising suspicions.The investigation report, submitted to the government by the commission led by Gauri Bahadur Karki to probe the Genji movement of Bhadra 23 and 24, has still not been made public by the interim government.
काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा एक्स्पो’ एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ […]