राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तका लागि दरखास्त आव्हान

काठमाडौँ । राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्तका लागि दरखास्त आव्हान गरिएको छ । राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना जारी गर्दै दुईमध्ये कम्तीमा एक जना महिला रहने गरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त […]