आर्थिक अनियमिताको विषय लेखा समितिले हेर्न मिल्छ, हेर्नुपर्छ : सांसद ठगुन्ना
१८ साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्ना आर्थिक अनियमिमता भएको विषयमा सार्वजनिक लेखा समिति गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल …