विश्व स्तनपान सप्ताह आजदेखि

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), राष्ट्रसंघीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपान: प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ ’ नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । अभियानले स्तनपान […]