कांग्रेस : इतिहासको विरासत, वर्तमानको संकट

नेपाली कांग्रेस आज गहिरो अन्तर्द्वन्द्वमा छ। यो अन्तर्द्वन्द्व बाहिरबाट हेर्नेहरूले पनि राम्ररी बुझेका छन्। तर मूल कुरा बाहिरबाट कसरी देखिन्छ भन्ने मात्र होइन । कांग्रेसभित्र यसलाई कसरी बुझिन्छ भन्ने हो। आउने दिनहरूमा नेपाली कांग्रेसको गतिशीलता र …