प्रधानमन्त्री र रास्वपा सभापतिको संसद् प्रवेशबारे एमालेको आपत्ति, सभामुखसँग रुलिङ माग

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रवेश प्रक्रिया नियमावली विपरीत भएको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ। एमाले सांसद ऐन महरले प्रतिनिधि सभा नियमावलीमा सभामुखको आसन र बोलिरहेको सदस्यबीचबाट आवतजावत गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त प्रावधान उल्लंघन भएको बताएका हुन्। मंगलबारको बैठकमा […]