विद्युतीय सवारी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सार्वजनिक बस चलाउनै कठिन

साझा यातायात प्रालिका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय करको असर सबैभन्दा बढी सार्वजनिक विद्युतीय बस सञ्चालकमा परेको बताएका छन ।  आर्थिक वर्ष २०८३-०८४ को बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गरेमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ। तुलाधरका अनुसार भन्सार करका कारण मिनिबसको खरिद मूल्य वृद्धि भइसकेको अवस्थामा विद्युतीय करले थप आर्थिक […]