काठमाडौं– विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले मुलुकको परिवर्तन र निर्माणमा आदिवासी जनजातिहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको अधिकार, पहिचान, सम्मान र समान सहभागिता राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका […]