गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिने स्पष्टीकरण सोधेको छ। केही दिनअघि उनले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब पैसा रहेको छ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले फागुन २१ को चुनावमा एक अर्ब खर्च गर्दा पनि गगनले चुनाव जित्न नसकेको जिकिर […]