बालेन सरकारका मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पती विवरणमा अधिकांश मन्त्रीहरुमा सुन जोड्ने दिमाग रहेको पाइएको हो। मन्त्रीहरुको सुन–चाँदीसम्बन्धी विवरण सार्वजनिक भएपछि देशभर चासो र बहस बढेको छ। सार्वजनिक तथ्यांकअनुसार बालेन शाह नेतृत्त्वको मन्त्रिपरिषद् अन्तर्गत रहेका विभिन्न मन्त्रीहरूसँग उल्लेखनीय मात्रामा सुन तथा चाँदी रहेको देखिएको हो। उक्त विवरणमा प्रधानमन्त्रीसँग करिब १९० तोला […]