काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ । कृष्ण मन्दिर परिसरमा चारजनाको समूहमा आएका युवाले दुई युवामाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्द नेतृत्वको टोली पुगेको […]