एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित - Nepal Japan

एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ ।