प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको गठन र कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो । विज्ञप्तिमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमत प्राप्त गरी शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन […]