भूमि समितिले आयोगको लगतलाई आधार मान्ने

३१ जेठ, काठमाडौं । नवगठित भूमि समस्या समाधान समितिले भूमिहीन र अव्यवस्थित बसोवासीको लगत संकलन र प्रमाणीकरण गर्दा भूमि समस्या समाधान आयोगको आंकडालाई आधार मान्ने भएको छ । समितिका अध्यक्ष बलभद्र बास्तोलाले आयोगले संकलन गरेको लगतलाई …