जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने ऊर्जा मन्त्रालयकाे तयारी
सरकारले संसदकाे चालु अधिवेशनबाटै विधेयक पारित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि मस्यौदालाई जेठ पहिलो साताभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस गर्ने तयारी भइरहेको छ ।