क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

२६ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ। मंगलबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा बमलाई एसपीए …