जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

कठमाडाैं । जेन्जी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षिय थापा लागूऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेको र जेन्जी आन्दोलमा क्रममा फरार भएका थिए । उनीसँगै लागूऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थली घर बताउने ३३ वर्षिय […]