मतदान गर्दै कमल थापाले भने- निर्वाचन लोकतान्त्रिक विधि
२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले मतदान गरेका छन् । राप्रपाबाट काठमाडौं –५ का उम्मेदवार रहेका थापाले बिहान ७ बजे सोही क्षेत्रको विशाल मिलन केन्द्रमा मतदान गरेका छन् ।
मतदानपछि थापाले …