पीएम कप क्रिकेटको तयारी पूरा, विजेतालाई १० लाख पुरस्कार

६ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै भोलि (चैत ७) देखि सुरु हुने प्रतियोगिताको तयारी पूरा …