काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी ४ जनाको मृत्यु भएको छ । साढे २ करोड भन्दा बढीको आर्थिक क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् । चैत २ गते बिहान १० बजेदेखि चैत ३ […]