राम मन्दिरको विषय राष्ट्रिय चर्चामा, किसानका मर्का सधैँ छायामा

११ चैत, चितवन । करिब पाँच वर्षअघि रामायणका पात्र राम भारतका हुन् कि नेपालका भन्ने बहस जोडतोडले उठ्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सीता भारतका रामलाई होइन, अयोध्याका रामलाई दिइएको हो’ भनेपछि विषय सतहमा …