जेनजी विद्रोहपछि बांग्लादेशमा पहिलो चुनाव : १७ वर्षपछि पुन: बीएनपी सरकार, जेनजी दललाई जनताले पत्याएनन् !
यो सन् २०२४ को जेनजी विद्यार्थी विद्रोहपछि पहिलो चुनाव हो, जसले शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्यो। अवामी लिग प्रतिबन्धित लगाइएको छ। मतदान करिब ४८ प्रतिशत रह्यो।