बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ। सामान्यत: ठुला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ। बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ। यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ। जब बच्चा चिल्लोपिरो, जंकफुड खाने गर्दछन् तब ‘ग्यास्ट्रिक’ हुन्छ। यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा. सुमित अग्रवालले जानकारी दिए। बयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले […]