धिरज कसरी यति रूपवती आरोही बनिन् ?

सानो छँदा गाउँको आँगनमा साथीहरू फुटबल खेल्दै रमाउँदा धीरज बस्नेत आमाको सारी लगाएर ऐना अगाडि उभिन्थे । अनि आफैंलाई हेरेर मुस्कुराउँथे । त्यो मुस्कानभित्र लुकेको थियो एउटा ठूलो प्रश्न ‘म को हुँ ?’ आज, त्यही प्रश्नको …