काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ। काठमाडाैंमा बुधबार राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताउनुभयो । यसलाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ। […]