क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि  बिक्री वितरणमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । बुधवार एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त बच नं […]