चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो साढे २५ अर्ब कर

५ मंसिर, काठमाडौं । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हुने ग्रुपले जनाएको छ । राजनीतिक …