कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेशलाई एक लाख

कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेसँगै एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट एसोसियसनलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।