माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि एसआइपी योजना निष्काशन गर्ने

माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि ‘माछापुच्छ्रे एसआइपी योजना’ नामक सामूहिक लगानी कोषको इकाई सार्वजनिकरूपमा निष्काशन गर्ने भएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २ करोड इकाई जारी गरिने क्यापिटलले जनाएको छ। सोही आधारमा यस योजनाको कुल सार्वजनिक निष्काशन मूल्य २० करोड रुपैयाँ बराबर रहेको छ। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखी […]