प्रचण्डलाई गोकुलको कटाक्ष– दिउँसो जनवादी बिहे, बेलुका महँगो रिसोर्टमा ढुलमुलिने !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महँगो रिसोर्टको शाैचालयमा लडेकोबारे एमाले सांसद गाेकुल बाँस्कोटाले संसद बैठकमै कटाक्ष गरेका छन् ।