कांग्रेस महाधिवेशन : चुनावअघि भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै बित्यो डेढ महिना

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग चर्किएको कांग्रेसमा महाधिवेशन  फागुन २१ को चुनाव अघि भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै करिब डेढ महिना बितेको छ । संस्थापनइतर पक्ष अहिलेको नेतृत्वको पंक्ति नै कायम …