काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन । डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए । मुख्यमन्त्री थापा मगरले भने,“योग साधना गर्ने पतञ्जलि र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, […]