यू-१९ बाट तीन खेलाडी समेट्दै राइजिङ स्टार्स एसिया कप खेल्ने यूएईको टोली घोषणा

२५ कात्तिक, काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले टोली घोषणा गरेको छ। यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र यू-१९ टोलीका खेलाडीलाई समेट्दै टोली सार्वजनिक गरेको हो। टोलीको कप्तानी बासिल हमिदले …