एनपीएलमा कस्तो रह्यो डेभिड वार्नरको प्रदर्शन ?

काठमाडौँ– काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरको प्रदर्शन मिश्रित देखिएको छ । विदेशी स्टार खेलाडीका रूपमा चर्चामा रहेका वार्नरले चार खेलमा १२७ रन बनाएका छन् । उनले केही खेलमा आक्रामक ब्याटिङ गर्दै प्रभावशाली प्रदर्शन गरे पनि एउटा खेलमा भने निराशाजनक प्रदर्शन गरेका छन् । कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले […]