रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ घरनजिकै बाटोमा खेलिरहेका स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट मृत्यु भएको हो । प्रहरीका अनुसार सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले बालकको टाउकोमा एक्कासि ढुङ्गा प्रहार गरेका थिए । गम्भीर घाइते बालकलाई उपचारका लागि […]