झन्डै २ लाख मानिसमा गरिएको अध्ययनले के देखायो राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम

क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार, नियमित रूपमा बेलुकाको खाना खाइसकेपछि वा सुत्ने समयपछि खाना खाने मानिसमा ढिलो खाना नखाने मानिसको तुलनामा कलेजोको रोगको जोखिम २० देखि ३० प्रतिशतसम्म बढी देखिएको छ।