झिलिमिली तिहार (तस्बिरहरू)

काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आएसँगै काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ।